दसैमा घर आउन नपाउने पदरदेशीका लागि कलाकार बिनोदको गीती कोशेली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ असोज । म्याग्देली कलाकार बिनोद विश्वकर्माले चाडपर्वमा घरमा आउन नपाउने परदेशीहरुको पीडालाई समेटेर गिती एल्बम तयार पारेका छन् ।म्याग्दीको भकिम्ली २ का बिनोद र उनकी बहिनी अमृताको आवाजमा रहेको “..दशैमा त घर आउनुहै” बोलको गीत हिमसम्झौता डिजीटलले सार्वजनिक गरेको हो । गीतमा बिनोद र अमिता छन्तेलको अभिनय रहेको छ ।युटुयव … Continue reading दसैमा घर आउन नपाउने पदरदेशीका लागि कलाकार बिनोदको गीती कोशेली